काठमाडौं । सुनसरीमा रहँदा एक महिलालाई बलात्कार गरेको आरोप लागेका एसएसपी सौरभ राणा डिआईजीमा सिफारिश भएका छन् । गृहमन्त्रालयको बढुवा समितले नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राणालाई प्रहरी नायब महानरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरेको हो ।
प्रहरी महानिरीक्षक शैलेश थापाका ब्याजी उनलाई हिजो बिहीबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
डीआईजी सहकुल बहादुर थापाको एआईजीमा बढुवा भएपछि उक्त दरबन्दी रिक्त थियो । राणा एक वर्ष अघि धरानकी एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए । सुनसरी जिल्ला अदालतले उनलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो । यसरी बलात्कार मुद्धामा मुछिएकालाई बढुवा सिफारिस गरेकोमा बाहिर व्यापक बिरोध आईरहेको छ ।
बलात्कारी एसएसपीलाई डिआइजीा बढुवा !
काठमाडौं । धरानमा रहँदा महिलासँग लहिसिएको आरोप लागेका एसएसपी सौरभ राणा डिआईजीमा सिफारिश भएका छन् । गृहमन्त्रालयको बढुवा समितले नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राणालाई प्रहरी नायब महानरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरेको हो ।
प्रहरी महानिरीक्षक शैलेश थापाका ब्याजी उनलाई हिजो बिहीबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
डीआईजी सहकुल बहादुर थापाको एआईजीमा बढुवा भएपछि उक्त दरबन्दी रिक्त थियो । राणा एक वर्ष अघि धरानकी एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए । सुनसरी जिल्ला अदालतले उनलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो । यसरी बलात्कार मुद्धामा मुछिएकालाई बढुवा सिफारिस गरेकोमा बाहिर व्यापक बिरोध आईरहेको छ ।त्यस्तै नेपाल प्रहरी अस्पतालमा कार्यररत एसपी छायाँदेवी गुरुङलाई एसएसपीमा बढुवाको लागि सिफारिस गरेको छ ।