एमालेको आज पनि केन्द्रीय कमिटी वैठक बस्दै

Telecom

काठमाडौ । नेकपा एमालेको केन्द्रीय बमिटीको वैठक आज पनि बस्दैछ । तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा अपरान्ह ३ बजे बैठक बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

हिजो सोमबार बसेको वैठकमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

कांग्रेसबाट प्रधानमन्त्री बनेका देउवालाई पार्टीको नीतिविपरीत विश्वासको मत दिएकाले ती सांसदलाई कारबाही गर्ने तयारीस्वरूप एमालेले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

adb bank long