अन्ततः मुख खोल्दै माधवले देउवालाई सघाउने दिए बचन

Telecom

काठमाडौ । आजै शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिनेभएपछि नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले विश्वासमा मत दिने भएका छन् । उनले संसद पूर्णकालिन रुपमा बचाउनको लागि आफ्नो पक्षको मत देउवालाई दिने बताएका हुन ।

तर यस विषयमा नेपाललले मुख भने खोलेका छैनन् । उनी पक्षका केही सांसदले आफूहरुको मत देउवालाई दिने बताएा हुन । पार्टीभित्र भईरहेको विवाद समाधानतर्फ अगाडी बढिरहेको यो समयमा यदि नेपाल पक्षले देउवालाई सघाएभने पार्टीभित्र झन किचलो हुने देखिन्छ ।

यस विषयमा ओलीपक्षका केही नेताले एमाले फुटाउनकै लागि देउवाले यस्तो चाल खेलकेको प्रतिकृया दिएका छन् । नेपाल पक्षले देउवालाई सघाउलान कि पार्टी जोगाउन लाग्लान त्यो दृष्य आज बेलुका देख्न सकिन्छ ।

adb bank long