nepal telicom

प्रधानमन्त्री देउवा आज वालुवाटार सर्दै

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ । सर्बोच्च अदालतले संसद पुर्नस्थापनाका साथै प्र्धानमन्त्रीमा शेरबहादु देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै प्रधानमन्त्रीमा नियुक्त देउवा आज प्रधानमन्त्री निवास वालुवाटार सर्ने भएका छन् ।

बढानिल्कण्ठबाट बिहान ९ः ५७ बजेको शुभ साइतमा उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्न लागेका देउवाको सचिवालयले जनाएको छ ।

adb bank long