काठमाडौ । पाँचौ पटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ खाईरहँदा निवर्तमा प्रधानमन्त्री केपी शर्मा ओलीले उनीमाथि शंका गरेका छन् ।
कतै देउवाले जनताको म्याण्डेट पूरा नगरी आफ्नै स्वार्थमा डुब्ने त होईन भनी ।
माओवादी केन्द्रका अध्यक्षपुष्प कमल दाहाल(प्रचण्ड) र आफनै पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालका कारण सत्ताबाट बाहिरिन पुगेका ओलीले शंका गर्न पनि स्वभाविक नै देखिन्छ । किनभने अहिलेको सरकार विधिसम्मत तरिकाले निर्वाचित भएको होईन ।
सर्बोच्च अदालतको न्यायाधीसले स्वविेक राम्रोसँग प्रयोग गर्न नसक्दा यस्तो विषम परिस्थिति सिर्जना भएको जगजाहेर छ ।
यो अवस्थामा आफूले लामो समय शासन चलाएका ओलीले पर्ख र हेरौको अवस्थामा रहेको सहजै देख्न सकिन्छ ।