nepal telicom

एमालेको स्थायी कमिटी बैठक सकियो, भोली पनि बस्दै

काठमाडौ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठक कुनै निर्णय नगरी सकिएको छ । साँझ बालुवाटारमा बसेको बैठकमा सर्वोच्च अदालतको फैसलाको समीक्षा भएको थियो ।

भोली १ बजे अर्को बैठक बस्नेछ । वैठकपछि एमालेका नेता सुवास नेम्वाङ्गले भने बैठकले केही निर्णय नगरेको प्रतिकृया दिए ।

 

adb bank long