nepal telicom

बिर्तामोडमा अर्धनग्न युवतीको शव भेटियो

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

झापा । झापाको बिर्तामोडमा एक जना युवतीको शव भेटिएको छ । बिर्तामोड ५ मा २५ वर्षीया सिर्जना बस्नेतको शव फेला परेको प्रहरीले जनाएको छ ।

बस्नेतको शव अर्धनग्न अवस्थामा भेटिएको हो । इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

 

adb bank long