nepal telicom

धैरेैदिनको प्रतिक्षापछि आज एमालेको विवाद समाधान हुँदै

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ । नेकपा एमालेभित्र देखिएको विवाद आज साम्य हुने भएको छ । हिजो बसेको वैठकमा कुरा भएपनि त्यसले खासै मूर्तरुप लिन सकेन । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको वैठक आज (आइतबार) पनि बस्दै छ ।

आजको वैठकले एकतासम्बन्धी सहमति सार्वजनिक गर्ने नेताहरुले दाबी गरेका छन् । आज बिहान ८ बजे बस्ने कार्यदलको बैठकले सहमतिको प्याकेजलाई अन्तिम रुप दिने र त्यसपछि बस्ने स्थायी कमिटी बैठकबाट अनुमोदन गर्ने उनीहरुको भनाइ छ ।

विवाद समाधानका लागि कार्यदल नै बनाएर लगातार वैठक बसीरहेको छ ।

adb bank long