nepal telicom

केन्द्रीय कमिटीको वैठकमा सहभागी हुन वामदेव गौतम बालुवाटारमा

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौं । नेकपा एमालेको वैठकमा सहभागी हुनका लागि उपाध्यक्ष वामदेब गौतम बालुवाटार पुगेका छन् । । पार्टी २०७५ जेठ २ मा फर्किने र त्यहीँ अनुसारको कमिटी बैठक राख्ने भनेकाले बालुवाटार गएको गौतमका स्वकीय सचिव दिपक टमाटाले बताएका छन् ।

नवौं महाधिवेशनको हैसियतअनुसार बैठकमा सहभागी हुन पत्र पठाइएकाले गौतम बैठकमा सहभागी हुन लागेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गरेदेखि गौतम पार्टी एकताका लागि भन्दै तटस्थ रहँदै आएका थिए ।

adb bank long