काठमाडौ । प्रधानमन्धी केपी शर्मा ओलीले पदको सपथ लिएको विरुद्ध दायर रिट निवेदनको सुनुवाई आज हुने भएको छ । उक्त निवेदनको रिट प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको इजलासमा हुने भएको हो ।
सो रिट निवेदनमा कुनै पनि सदनको सदस्य नभएको व्यक्तिलाई पुनः मन्त्री बनाइएको कार्य संविधान विपरित रहेको पनि दाबी गरिएको छ । वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली लगायतले सो रिट निवेदन दायर गरेका हुन् ।