प्रधानमन्त्री ओलीमा कोरोना नेगेटिभ, प्रेस सल्लाहाकार थापा र प्रमुख स्वकीय सचिव भण्डारीमा फेरी देखियो संक्रमण

Telecom

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ । हिजो प्रधानमन्त्री ओली सहित सल्लाहाकार, सुरक्षाकर्मी लगायतको स्वाव संकलन गरिएको थियो ।

प्रधानमन्त्री ओका प्रेस सल्लाहाकार सूर्य थापा र प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारीमा भने फेरी कोरोना संक्रमण देखिएको छ । यसअघि पनि थापा र भण्डारीलाई भाइरसको संक्रमण पुष्टि भएको थियो ।

यस्तै दुबै डोज कोभिसिल्ड खोप लगाउनु भएका सचिवालयमा कार्यरत रुपेश आचार्यको नतिजा पनि पोजेटिभ आएको छ ।

adb bank long