काठमाडौं । आज बसेको मन्त्रीपरिषदको बैठकले हिउँदे अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ ।