माधव समूहलाई शंकरले विध्वंशक मात्र बन्ने भनेपछि…

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौं, बैशाख ५ । एमाले नेता शंकर पोखरेलले कर्णालीमा भएको फ्लोर क्रसको घटनालाई प्रात्साहित गर्नु बिध्वंसको प्रतिक रहेको आफ्नो निश्कर्ष सुनाउनु भएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका नेता पोखरेलले कर्णालीमा भएको अराजनीतिक कदमलाई गौरवको बिषय ठान्ने र पुनरावृत्तिको धम्की दिनेहरुनिर्माता होइन, विध्वंसक मात्र वन्न सक्ने बताउनु भएको हो ।

‘जसले अराजनीतिक कदमलाई गौरवको विषय ठान्छ र पुनरावृत्तिको धम्की समेत दिन्छ – त्यस्तो व्यक्ति निर्माता होइन, विध्वंसक मात्र वन्न सक्छ,’ पोखरेलको भनाई छ ।

डिस होम
Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड