nepal telicom

गण्डकीमा संसद अधिवेशन बोलाउन विपक्षी दलको माग

पोखरा । प्रदेश प्रमुखले एक्कासी संसद अधिवेशन अन्त्य गरेपछि गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका दलले विशेष अधिवेशन आह्वानको माग गरेका छन् ।

उनीहरुले विशेष अधिवेशन आह्वानको माग गर्दै बिहीबार प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन दिने निर्णय समेत गरेका छन् ।

त्यस्तै कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरु विशेष अधिवेशन आह्वानको निर्णय गरी प्रदेश प्रमुखलाई भेट्न गएका छन् ।

 

adb bank long