६४ औं सहकारी दिवसको अवसरमा आमाको माया छात्राबासलाई सहकारीको सहयोग

Telecom

दोलखा । ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आमाको माया छात्राबासलाई सहयोग गरेको छ । विपन्न परिवारका विद्यार्थीहरु उक्त छात्राबासमा पढ्दै आईरहेका छन् ।

May be an image of 2 people, people standing and text that says 'सर २०७७ मा योग वितरण कार्यक्रम संस्यालि HAMRO NAKALYAN ACCO म पर्यटनका'

सहकारी दिवसको अवसर पारेर जिल्ला सहकारी संघ लि. चरिकोट दालखा र जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. चरिकोटले छात्राबासलाई आवश्यका खाद्यान्न तथा अन्य सामग्री सहयोग गरेको छात्राबास प्रमुख गणेश चेपाङले जानकारी दिए ।

May be an image of 26 people, people standing, tree and outdoors

May be an image of 5 people, people standing and outdoors

गणेशले आमाको माया छात्रावास चरिकोट दोलखा लाई खाध्ययान्न सामाग्री चामल, दाल , तेल, नुन, चिनी,वाटर डिस्पेनसर , जार ,क्यालेन्डर तथा पानीको बोत्तल सहयोग गरेको जानकारी दिए ।

May be an image of 9 people, people standing and outdoors त्यस्तै उनले सहयोगप्रति आभार प्रकट गर्दै यस्तो सहयोग सधै रहिरहनेमा विश्वास व्यक्त गरेका छन् । त्यस्तै छात्रावास संचालक समितिका उपाध्यक्ष शिव केसीले यस्तो खालको सहयोगले नै आफूहरुलाई छात्राबास चलाउन सजिलो भएको बताए ।

 

May be an image of 5 people, people standing, people sitting and outdoors

adb bank long