एमालेको पार्टी कार्यालय थापाथली सर्दै, अवलोकनका लागि प्रधानमन्त्री ओली जाँदै

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । धुम्बाराहीमा रहेको नेकपा एमालेको पार्टी कार्यालय अब थापाथली सर्ने भएको छ ।

पार्टी कार्यालय सार्ने भएपछि सोको निरिक्षणका लागि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली कायार्यलय निरिक्षणका लागि त्यहाँ जादैछन् ।
प्रधानमन्त्री ओली अहिले ११ बजे त्यहाँ जान लागेको प्रधानमन्त्री सचिवालयले बताएको छ ।

डिस होम
Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड