युवा व्यवसायी मनोज भारतीले गरे पाँच क्लवलाई जर्सी सहयोग

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

सिमरा । समाजसेवी एवम् युवा व्यवसायी एवम् मनोज भारतीले यहाँका स्थानीय पाँच क्लवलाई जर्सी सहयोग गरेका छन् । निजगढस्थित फिटवेल गार्मेन्टका प्रोपाईटार समाजसेबी भारतीले निजगढ नगरपालिका अन्तर्गत रहेका पाँच वटा क्लब का अध्यक्षहरुलाई जर्सी बितरण गरेका हुन ।भरातीले अर्का समाजसेवी बिजय तिमल्सिनाको पहलमा सहयोग गरेका हुन ।May be an image of 2 people, people standing and indoor

उनी राजनीतक रुपमा पनि अगाडी बढिरहेका छन् । समाजसेवी भारतीले न्यू जनजागृती युवा क्लव निजगढ ५ का अध्यक्ष भोला प्रसाद ढुङ्गाना, लाल युबा क्लब निजगढ १० का अध्यक्ष हेमन्त लामा, सिङ्गोल एफ।सि क्लब सिङ्गोल १,२,३,का अध्यक्ष कुमार पुलामी मगरलाई जर्सी हस्तान्तरण गरेका थिए ।
यस्तै लालिगुरास युवा क्लब सिङ्गोल ३ का अध्यक्ष ग्यानु लामा र सहिद स्मृति युवा क्लब निजगढ १० लालका अध्यक्ष कुमार लामालाई जर्सी हस्तान्तरण गरेका थिए ।

May be an image of 9 people, people standing and indoor

 

 

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long