एमाले संसदीय दलको बैठक आज बस्दै, माधव- झलनाथ पक्ष नजाने

Telecom

काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदीय दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले ११ बजे वालुवाटारमा संसदीय दलको बैठक बोलाएका हुन । तर यस बैठकमा माधव नेपाल र झलनाथ पक्षका सांसदहरु सहभागी नहुने भएका हुन ।
नेपाल खनाल पक्षले गरिरहेको कार्यकर्ता भेलामै हिजो सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको वैठकमा सहभागी नहुने उद्घोष गरेका हुन ।

प्रोटोन एजुकेसन
adb bank long