अब नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कायम हुने

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादमा ऋषि कट्टेललाई मान्यता दिएसँगै नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कायम हुने भएको छ ।

सर्वोच्च अदालतले पूर्ववत पार्टी कायम रहने गरी कट्टेलको पार्टीलाई मन्यता दिएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले माओवादी केन्द्र र केपी ओलीले नेकपा एमाले नै पाउने भएका हुन् ।

यसरी नेकपालाई मान्यता नदिएपछि पुष्पकमल दाहाल(प्रचण्ड) र माधबकुमार नेपाल पक्ष आकश्मिक बैठक बसेका छन् । त्यसबाट के निचोड निस्किने हो हेर्नबाँकी छ ।

डिस होम
Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड