काठमाडौं । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग भएको तीनबुँदे सहमतिप्रति प्रतिबद्ध रहेको बताएका छन् । आज
सहमतिमा हस्ताक्षर गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘तीनबुँदेमा हामी प्रतिवद्ध छौं, पालना गर्छौं । आशंका वा कुतर्क गर्न जरुरी छैन ।’
विप्लवले आफूहरु्रले लामो संघर्षबाट अहिलेको अवस्थामा आएको बताउँदै सबै कम्युनिष्टहरु एक हुनुको विकल्प नभएको बताए ।