काठमाडौ । नेत्रविक्रम चन्द विप्लव आज काठमाडौ उत्रिएका छन् । नवलपरासी हुँदै चितवन आईपुगेका विप्लवलाई प्रहरी स्कर्टिङ गरेर काठमाडौ पु¥याएका हुन । विप्लव काठमार्डौ उत्रिएपछि सिधै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवासु बालुवाटार पुगेका छन् ।
सरकारसँग तीनबुँदे सहमति भएपछि नेकपाका महासचिव विप्लव सिधै वालुवाटार प्रवेश गरेका हुन । अहिले साधे दुई बजे हुने कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै विप्लवले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रमअघि विप्लवले प्रधानमन्त्री ओलीसँग भावी रणनीतिबारे छलफल गर्नको लागि बालुवाटार प्रवेश गरेको बताईन्छ ।